‘निश्चित-घटनाका-बलात्कारीलाई-मृत्युदण्ड-दिनैपर्छ’

महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले साझा सवाल बनाएर थप सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्यौं । सबै राजनीतिक दलका महिला सांसद भेला भएर छलफल सुरु गरेका छौं ।

१२ असोजमा सिंहदरवारमा पहिलो भेला गर्यौं, जुन भेलाले ९ सदस्यीय टाक्सफोर्स (लैंगिक न्यायका लागि संघीय महिला सांसद समूह) गठन गरेको छ । टाक्सफोर्सले काम सुरु गरिसकेको छ ।

राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुखलाई भेटेर समूह गठनबारे जानकारी गरायौं । राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई भेट्यौं र हाम्रा उद्देश्य सुनायौं ।

यो किन गरेको भन्दा,

 » पुरा समाचार पढ्नुहोस