पाचन-प्रक्रिया-सुधार्ने-प्राकृतिक-विधी

पेटबाट नै अधिकांश रोग पैदा हुन्छ । त्यसैले पेट एवं पाचन यन्त्रलाई चुस्त र बलियो राख्न जरुरी छ । पाचन प्रक्रिया राम्रो भएमा समग्र शरीर नै स्वस्थ एवं निरोगी हुन्छ ।

हाम्रो शरीरका लागि आवश्यक पोषक तत्वमध्ये धेरैजसो खानेकुराबाट प्राप्त हुन्छ । अतः उक्त खानेकुराबाट शरीरले तबमात्र राम्ररी पोषक तत्व ग्रहण गर्न सक्छ,

 » पुरा समाचार पढ्नुहोस