सरकार-र-डा.-केसीबीच-८बुँदे-सहमति,-अनसन-आइतबार-तोडिने

२४ असोज, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।

डा. केसीले भोलि आइतबार विहान  ९ः३० बजे अनसन तोड्नेछन् ।

केके भयो सहमति ?

 » पुरा समाचार पढ्नुहोस