एकैदिन-५-हजार-८-जनामा-कोरोना-संक्रमण-पुष्टि

२४ असोज, काठमाडौं । शनिबार अहिलेसम्मकै धेरै पाँच हजार बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गरिएको थियो । त्यसमा १८२३ महिला र ३१८५ पुरुष गरी ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमण दर २५.९२ प्रतिशत छ ।

नयाँ संक्रमिमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । उपत्यकाका २६७२ संक्रमित थपिएका छन्,

 » पुरा समाचार पढ्नुहोस