कर्णालीका-मुख्यमन्त्रीविरुद्ध-अविश्वास-प्रस्ताव-:-प्रदेश-कि-केन्द्रको-?

२५ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ । प्रदेश राजधानी सुर्खेतमा आइतबार दिनभरजसो दुई समूह (मुख्यमन्त्री शाही र अविश्वासको प्रस्ताव ल्याउनेहरू) वीच छलफल चल्यो । तर, दुबै समूह अडानमा टसमस भएनन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसद ठम्मर बिष्ट प्रस्ताव दर्ता भइसकेकाले मुख्यमन्त्रीले विश्वास जित्नुपर्ने प्रक्रिया शुरू हुनुपर्ने बताउँछन् । उनी भन्छन्,

 » पुरा समाचार पढ्नुहोस