कोरोनाबाट-एकैदिनमा-२९-जनाको-मृत्यु-पुष्टि

२५ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो ।

यस्तै चितवनको भरतपुरमा ठेगाना नखुलेको एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • काठमाडौं महानगरपालिका-६,

 » पुरा समाचार पढ्नुहोस