उपप्राध्यापक-चलाउनेमाथि-आक्रमण-गर्नेलाई-कारबाही-गर्न-अनेरास्ववियूको-माग,-२-जना-पक्राउ

२५ असोज, काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज संयुक्त विज्ञप्ति जारी गर्दै चलाउनेलाई आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरेर प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका हुन् ।

यही असोज २० गते त्रिवि परिसरमै उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो । उनको टाउको,

 » पुरा समाचार पढ्नुहोस