चिनियाँ-राष्ट्रपतिको-भ्रमणको-वार्षिक-समीक्षा-:-सुरुमा-उत्साहजनक-कार्यान्वयन,-पछि-कोरोनाले-बिथोल्यो

२५ असोज, काठमाडौं । सन् २०१९ को अक्टोबर महिनामा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक भ्रमणका बेला थुप्रै सहमति र सम्झौता भए । सीको भ्रमण भूराजनीति, नेपालको आन्तरिक राजनीति र दुईपक्षीय सहकार्यको हिसाबले दीर्घकालीन महत्वको थियो ।

भ्रमणका क्रममा दुवै देशले संयुक्तरुपमा १४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए भने २० वटा समझदारीपत्र/सम्झौतामा हास्ताक्षर भएको थियो । संयुक्त विज्ञप्ति र समझदारीपत्रका केही बुँदाहरु कार्यान्वयन भएका छन् भने केहीमा प्रगति भएको छैन ।

भ्रमणपछिका सुरुवाती महिनामा सम्झौता र सहमतिको कार्यान्वयनमा केही उत्साहजनक उपलब्धि देखिए पनि कोरोना कहरसँगै कार्यान्वयनमा शिथिलता आयो । यद्यपि तस्वीर पूरै निराशाजनक भने छैन,

 » पुरा समाचार पढ्नुहोस