संक्रमितलाई-बेड-जोहो-गर्न-सरकारको-तीन-निर्णय

२६ असोज, काठमाडौं । लक्षण भएका कोरोना संक्रमितहरुले अस्पतालमा बेड पाउन छाडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, इन्सिडेन्ट कमाण्ड सिस्टमले दुईवटा निर्णय गर्‍यो, ‘उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र आकस्मिक बाहेकका सबै शल्यक्रियाहरु नगर्ने । अस्पतालहरुले होटलसँग मिलेर आइसोलेसन सेन्टर चलाउन चाहे अनुमति दिने ।’

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत उपस्थित बैठकले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर,

 » पुरा समाचार पढ्नुहोस