दुई-बहस-:-मधेसमा-पञ्चायत,-काठमाडौंमा-मृत्युदण्ड

२७ असोज, काठमाडौं । गाउँका अगुवाहरुले पञ्चायत (पञ्चायती) मार्फत कानुन हातमा लिने गरेको घटना राष्ट्रिय बहसको विषय बनेको छ । सँगसँगै, संविधानमा मृत्युदण्डको प्रावधान नभए पनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग काठमाडौंमा मुखरित भएको छ ।

आखिर, पञ्चायती प्रथा र मृत्युदण्डको मागलाई कसरी हेर्ने ? यसमा विधिशास्त्रीय नजर आवश्यक देखिएको छ ।

यस आलेखमा मृत्युदण्डको माग र पञ्चायती प्रचलनबारे विश्लेषणात्मक चर्चा गर्ने जमर्को गरिएको छ । मृत्युदण्डको कानुन नेपालमा चाहिन्छ कि चाहिँदैन भन्ने मत यस आलेखमा प्रस्तुत गर्न खोजिएको होइन,

 » पुरा समाचार पढ्नुहोस