बलात्कारमा-मिलापत्र-गराउनु-कसूरजन्य-कार्य-हो-:-महान्यायाधिवक्ता

२७ असोज, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा स्थानीय जनप्रतिनिधिकै रोहवरमा मिलापत्र गराएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचलित कानूनले जवरजस्ती करणी सम्बन्धी कसूरलाई सरकार वादी हुने मुद्दाको रुपमा परिभाषित गरेको र यस्ता कसुरबारे जानकारी हुनेले प्रहरीलाई सूचना दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्,

 » पुरा समाचार पढ्नुहोस