कोरोनाको-परीक्षण-र-उपचारबाट-पन्छिँदै-सरकार

२८ असोज, काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश विपरीत कोभिड–१९ संक्रमितको उपचार र परीक्षण खर्च नब्यहोर्ने रणनीति बनाएको छ ।

असोज १९ को मन्त्रिपरिषदको निर्णय अनुसार भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘आर्थिक रुपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक,

 » पुरा समाचार पढ्नुहोस