कोरोना-संक्रमणबाट-थप-१५-जनाको-मृत्यु

२८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु पुष्टि भएको छ ।

  • सामखुसी, काठमाडौंका ७६ वर्षीय पुरषको मंगलबार ग्राण्डी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १७ असोजमा अस्पताल भर्ना भएका उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौला,

 » पुरा समाचार पढ्नुहोस