नेकपालाई-बाबुरामको-जवाफ-:-जन-लोकपाल-गठन-गरौं,-सहयोग-गर्छु

२८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार छानबिन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जन लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् ।

बुधबार ट्वीटरमार्फत उनले बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का, एनसेलको पुँजीगत लाभकर, वाइडबडी जहाज खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, यति समूहसँगको लिज सम्झौता, ओम्नी कम्पनीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता जस्ता विषय छानबिनका लागि जन लोकपाल गठन गर्नुपर्ने बताए ।

भट्टराईले केही दिनअघि गृहजिल्ला गोरखा पुगेर बुढीगण्डकी आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,

 » पुरा समाचार पढ्नुहोस