गम्भीर-अपराधमा-मिलापत्र-:-निरोधात्मक-काम-गर्न-स्थानीय-तहलाई-निर्देशन

३० असोज, काठमाडौं । बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न भनेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले भने,

 » पुरा समाचार पढ्नुहोस