काठमाडौं-प्रशासनको-बजार-अनुगमन-:-२२-व्यवसायीलाई-कारबाही

२९ असाेज, काठमाडौं । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानुनी कामको अनुगमन गर्न हिँडेको काठमाडौं प्रशासनको टोलीले मापदण्ड विपरीत काम गर्दै आएका औषधि पसल, खाद्य स्टोर र सवारी साधनलाई कारबाही गरेको छ ।

बिहीबार प्रशासनको ३ वटा टोलीले काठमाडौंका विभिन्न ठाउँमा गरेको अनुगमनमा म्याद सकिएका र अखाद्य सामानको बिक्री गरेको,

 » पुरा समाचार पढ्नुहोस