सेनापति-र-रक्षामन्त्रीबीच-विवादका-श्रृंखला

२९ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको पहिलो वर्ष महत्वाकांक्षी योजना सार्वजनिक गरिरहँदा रक्षामन्त्री ईश्वर पोखरेल त्यसबाट सन्तुष्ट थिएनन् । सेनापति थापा धेरै चर्चामा आउन खोजेको मन्त्री पोखरेलको बुझाइ थियो ।

उता, नेपाली सेनाले जिम्मा लिएको राष्ट्रिय महत्वको तराई/मधेस द्रुतमार्गको निर्माणले गति लिन नसकेको मन्त्री पोखरेलले निकस्टस्थहरुसँग गुनासो गर्ने गरेका थिए ।

जंगीअड्डामा ४ फागुन २०७६ मा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दा निवर्तमान रक्षामन्त्री पोखरेलले अनावश्यक तथा अनाधिकृत चलखेल,

 » पुरा समाचार पढ्नुहोस