सेनाले-किन-रक्षामन्त्रीलाई-बाइपास-गर्छ-र-प्रधानमन्त्रीसँगै-काम-गर्न-रुचाउँछ-?

२९ असोज, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी बुधबार अकस्मात् खोसियो र उनलाई प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा दिइयो । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफैसँग राखे ।

प्रधानमन्त्रीले आफूलाई धेरै बोझ भएकाले आफूलाई काम सघाउन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको चर्चा छ । तर,

 » पुरा समाचार पढ्नुहोस