एफ-वान-सफ्टसँंगको-सहकार्यमा-सनराइज-बैंकको-चाडपर्व-बिशेष-योजना

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसंग सहकार्य गरी योजना ल्याएको हो ।

योजना अन्र्तगत सनराइजलेे आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप,

 » पुरा समाचार पढ्नुहोस