१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो ।
- पाटन, ललितपुरका २८ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । २३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
- ललितपुरका ८० वर्षीय पुरषको पाटन अस्पतालमा शुक्रबार मृत्यु भएको छ । २५ असोजमा अस्पताल भर्ना भएका उनलाई २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- खैरहनी,