एनसेलले-नारीका-लागि-ल्यायो-विषेश-‘गो-सिम-:-अघि-बढौं’

एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढाैँ’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो ।

यो सिम ग्राहकले कार्तिक ०१ देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद्रा बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ मा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले रु २० मेन ब्यालेन्स,

 » पुरा समाचार पढ्नुहोस