परदेशी-नेपाली-भन्छन्–-कोरोनाले-लुट्यो-दसैंको-रौनक

७ कात्तिक, काठमाडौं । विभिन्न देशमा रोजगारी गरिरहेका नेपालीहरुबीच यसपालि दसैंको माहौल पहिलेजस्तो छैन । न नेपालमा रेमिट्यान्स पठाउनेहरुको लामो लाइन छ, न दसैंमा साथीभाइ जमघट गर्ने योजनाहरु नै बनेका छन् ।

विदेशमै जमघट गरेर रमाइलोसँग दसैं मनाउने विगतको परम्परालाई यो वर्ष कोरोनाले प्रभावित गरेको छ । साउदी,

 » पुरा समाचार पढ्नुहोस