किन-बढ्दैछ-दक्षिण-एसियाका-साना-मुलुकका-अमेरिका-र-भारतको-दौडधुप-?

८ कात्तिक, काठमाडौं । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक हप्ता मात्रै बाँकी छ तर यतिबेला अमेरिकी उच्च अधिकारीहरु भने दक्षिण एसियाका साना मुलुकको भ्रमणमा आउँदैछन् ।

अमेरिका विदेश मन्त्रालयले विदेश मन्त्री माइक पम्पियोले भोलिदेखि अक्टोबर ३० सम्म दक्षिण एसियाली मुलुकहरु भारत,

 » पुरा समाचार पढ्नुहोस