न्यूयोर्कमा-कोभिड–१९-च्याम्पियन-अवार्डबाट-सामाजिक-अभियन्ता-सम्मानित

न्यूयोर्क । युनाइटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यूयोर्क र ह्युमानिटेरियन अफ दि वर््ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई सम्मान गरिएको छ ।

शनिवार अक्टुवर २४ तारिख न्यूयोर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित कोभिड–१९ च्याम्पियन अवार्ड २०२० मा सम्मानित हुनेहरूमा शेर्पा किदूगका संस्थापक प्रेसिडेन्ट सोनाम जि शेर्पा,

 » पुरा समाचार पढ्नुहोस