जाडोमा-नानीबाबुहरूको-ख्याल-राखौं

कोरोनाको जोखिम यथावत छ । विज्ञहरुले जाडो महिनामा यसको प्रकोप थप बढ्ने संकेत गरिसकेका छन् । गर्मीको तुलनामा जाडोमा संक्रामक रोग फैलने भय उति धेरै हुन्न । तर, जाडोको प्रकोप तीव्र भएको खण्डमा नानीबाबुहरुलाई चिसोबाट जोगाउन कठिन हुनसक्छ । तसर्थ जाडोको याममा बच्चाहरुको स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी हुन्छ ।

चिसो मौसममा बच्चाहरुको ख्याल नराख्दा निमोनिया,

 » पुरा समाचार पढ्नुहोस