नेकपा-प्रवक्ता-श्रेष्ठको-आह्वान–-पार्टी-एकतामा-सक्रिय-पहल-गरौं

१७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।

पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता,

 » पुरा समाचार पढ्नुहोस