स्याङ्जामा-एकै-दिन-१११-जना-पक्राउ

२० कात्तिक, स्याङ्जा । एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्रेर जिल्ला अदालतमा उपस्थित गराएको एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

२०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्याङ्जा थुमपोखरा घर भई नवलपरासीको सुनवलमा बस्दै आएका तेजलाल डुम्रे,

 » पुरा समाचार पढ्नुहोस