आकाश-र-उषाको-‘सुनन’

गायक सुशिल श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘सुनन’ सार्वजनिक भएको छ । यो गीतमा शब्द सुशिल र स्वर्गीय आशिष तामाङको छ भने संगीत पनि आशिषकै छ ।

यो गीतको म्यूजिक भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको अभिनय हेर्न सकिन्छ । भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन,

 » पुरा समाचार पढ्नुहोस