दुईथरी-दम्पती-:-कोही-पट्यारलग्दो,-कोही-रहरलाग्दो

कतिपय दम्पती यस्ता हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘चखेवाको जस्तै लोभलाग्दो जोडी ।’ कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘कस्तो मिल्नै नसक्ने, कुकुर र बिरालो जस्तो ।’

त्यसो त दम्पती थरीथरीका हुन्छन् । तर, मूल रुपमा दुईथरी हुन्छन् । एकथरी रहरलाग्दो, अर्कोथरी पट्यारलााग्दो । पहिलोथरी दम्पती आपसी समझदारी,

 » पुरा समाचार पढ्नुहोस