राप्ती-प्राविधिक-शिक्षालयमा-सन्चालित-आइसोलेसन-सेन्टर-बन्द-गर्ने-निर्णय

२४ कात्तिक, दाङ । दाङ देउखुरीमा अवस्थित राप्ती प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गर्न छलफल सुरु भएलगत्तै त्यहाँ सन्चालित आइसोलेसन सेन्टर हटाउने निर्णय गरिएको छ ।

अब देउखुरी उपत्यकामा पर्ने चारवटा स्थानीय तहले आ–आफ्ना पालिकाको उपयुक्त स्थान छनोट गरेर आइसोलेसन सेन्टर सन्चालन गर्ने छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसमेतको सहभागितामा आइतबार राप्ती गाउँपालिका,

 » पुरा समाचार पढ्नुहोस