काठमाडौंका-सीडीओ-कोरोना-संक्रमणमुक्त

२६ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई १३ कात्तिकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो ।

अब बिहीबारबाट नियमित काममा फर्किने दाहालले बताए ।

 » पुरा समाचार पढ्नुहोस