ग्वार्कोको-फोहोर-संकलन-गर्ने-ठाउँमा-आगलागी

२८ कात्तिक, काठमाडौं । ललितपुरको ग्वार्कोमा फोहोरमैला संकलन गर्ने ठाउँमा शुक्रबार आगलागी भएको छ ।

ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको आगलागी चार वटा दमकलको सहायतामा निभाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएएसपी टेकप्रसाद राईले जानकारी दिए ।

आगलागीबाट अन्य भौतिक क्षति भएको छैन ।

 » पुरा समाचार पढ्नुहोस