कोरोना-संक्रमित-डा.-केसीले-भने-:-मेरो-उपचार-खर्च-आफैं-व्यहोर्छु

२९ कात्तिक, काठमाडौं । कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।

— K P Sharma Oli (@kpsharmaoli) November 14,

 » पुरा समाचार पढ्नुहोस