‘कोरोना-भाइरस’मा-अल्झियो-क्याबिनेट

२० माघ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार राति ५ घण्टा लामो क्याबिनेट बैठक बस्यो । बैठकका लागि ४ बजे नै बालुवाटार पुगेका मन्त्रीहरु राति ९ बजेपछि मात्र निवासमा फर्किए । बैठक लम्बिनुको कारण थियो- कोरोना भाइसमाथिको छलफल ।

मन्त्रि परिषद बैठकमा सोमबार साना तिना ऐजेण्डाहरु पनि धेरै नै थिए । कर्मचारीको बढुवा,

 » पुरा समाचार पढ्नुहोस