रामोसले-तीन,-चार-वा-जति-पेनाल्टी-पाए-पनि-हान्थे-:-प्रशिक्षक-एनरिके

३० कात्तिक, काठमाडौं । स्पानिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिकले कप्तान सर्जियो रामोसको बचाउ गरेका छन् ।

यूईएफए नेसन्न लिग अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन स्विट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिँदा रामोसले दुई पेनाल्टी मिस गरेका थिए ।

रामोसले पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन बल्ल बल्ल हारबाट जोगिएको थियो । लगातार २५ पेनाल्टी गोल गरेपछि रामोसले एकै खेलमा दुई पेनाल्टी मिस गरेका हुन् ।

तर प्रशिक्षक एनरिकेले भने रामोसले दुई पेनाल्टी मिस गरे पनि उनको आत्मविश्वास नघट्ने बताएका छन् । साथै उनले रामोसको आलोचना गर्न नहुनेसमेत बताए । ‘अहिले रामोसको आलोचना गर्नु उपयुक्त हुँदैन,’ खेलपछि एनरिकले भने,

 » पुरा समाचार पढ्नुहोस