एसिया-प्रशान्त-क्षेत्रका-मुलुकले-गरे-अहिलेसम्मकै-ठूलो-व्यापार-सम्झौतामा-हस्ताक्षर

३० कात्तिक, काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसहित एसियाका १५ मुलुकले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यद्यपी एसियाको एक ठूलो अर्थतन्त्र भारत भने यसमा सहभागी छैन । सो व्यापार सम्झौतालाई रिजनल कम्प्रिहेनसिभ इकोनोमिक पार्टनरसीप (आरसीईपी) नाम दिइएको छ ।

सो सम्झौता दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको वार्षिक कार्यक्रमको साइडलाइनमा भएको हो ।

सबै मुलुकले आन्तरिक रुपमा सो सम्झौता अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । सो सम्झौतामा आसियानका दश मुलुकसहित चीन,

 » पुरा समाचार पढ्नुहोस