विसं. २००६ सालदेखिको नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न घुमाउरो बाटो हुँदै आजको यथार्थमा आइपुगेको छ । मूलभूतरुपमा २० को दशकदेखि कम्युनिष्ट आन्दोलनमा दुई धार स्पष्टरुपमा देखा पर्यो । एउटा धार तत्कालीन समयमा मोहनबिक्रम सिंहलगायतले नेतृत्व गरे भने अर्को धारको नेतृत्व मनमोहन अधिकारीहरुले ।
एउटा धारको यात्रा चौथो महाधिवेशन हुँदै मशाल,