महालक्ष्मीले-गर्यो-पोलिसी-बोनस-घोषणा

३ मंसिर, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोलिसी बोनस घोषणा गरेको छ । नियामक निकाय बिमा समितिले स्वीकृति दिएपछि महालक्ष्मीले पोलिसी घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्यांकन गरी बिमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको कम्पनीले जनाएको छ ।

बिमा समितिको २८ कात्तिकको पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक,

 » पुरा समाचार पढ्नुहोस