हामीले-बिर्सिसक्यौं,-कोट्याएर-नसम्झाउनुहोला-!

२० माघ, काठमाडौं । नेकपाले आइतबार राष्ट्रिय सभागृहबाट घोषणा गरेको एमसीसी अध्ययनसम्बन्धी तीन सदस्यीय कार्यदलमा पूर्वमाओवादीका एकै जना नेता पनि परेनन्, तीनैजना पूर्वएमालेबाट छानिए ।

कार्यदलमा झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवालीको नाम घोषणा भइरहँदा फ्लोरबाट महासचिव विष्णु पौडेललाई एउटा कागजको चिर्कटो आयो ।

चिर्कटो पठाउने नेता साबिक पूर्वएमालेका केन्द्रीय सदस्य थिए । त्यसमा लेखिएको थियो,

 » पुरा समाचार पढ्नुहोस