खाना-पकाउने-ग्यासकाे-मूल्य-बढ्यो,-पेट्रोल-र-डिजलको-एक-रूपैयाँ-घट्यो

२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।

काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल/मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,

 » पुरा समाचार पढ्नुहोस