८-भारतीय-पर्यटकको-मृत्यु-प्रकरण-:-छानबिन-समितिले-के-भेट्टायो-?

२० माघ, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ ।

७ माघमा होटलको कोठामा झ्यालढोका लगाएर हिटर बाल्दा निसास्सिएर ८ जनाको मृत्यु भएको थियो ।

घटनाबारे छानबिन गर्न बनेको समितिले भोलि मंगलबार सरकारलाई बुझाउने गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा ‘रिसोर्टमा तल्लो तहका कर्मचारीले पाहुनाको दबाव झेल्न नसक्दा’ दुर्घटना भएको भनिएको छ ।

रिसोर्टको अव्यवस्था

६ माघमा रामकुमार युकेको नाममा इमेलमार्फत रिसोर्टका ४ वटा कोठा बुक गरेर १५ जना पाहुना पुगेका थिए । लगातारको हिमपातले अत्याधिक चिसो भएको दामनमा त्यो दिन रातको ९ः३० बजेतिर पाहुनाहरु रिसोर्ट पुगेका थिए ।

रिसोर्टले पाहुना चेकइनका साथै खाना खाने,

 » पुरा समाचार पढ्नुहोस