सर्पदंश-समयमै-थाहा-नहुँदा-बालबालिका-मृत्युको-जोखिम

८ मंसिर, चितवन । बालबालिकालाई सर्पले डस्दा देखिने लक्षणका बारेमा जानकारी नहुँदा मृत्यु हुने जोखिम उच्च हुने देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा २० हजार सर्पदशंका बालबालिकामध्ये एक हजारको मृत्यु भएको देखिएको छ ।

अल्पविकसित देशहरुमा सर्पदंशका कारण हुने मृत्युदर उच्च छ । भरतपुरको चितवन मेडिकल कलेजका कन्सल्ट्यान्ट प्रिडियाक्टिस डा.

 » पुरा समाचार पढ्नुहोस