‘अदालतले-हत्या-आरोपीलाई-नछोडेको-भए-गुलाब-बाँच्ने-थिइन्’

११ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बर्दिवास खण्डबाट करिब पाँच सय मिटर दक्षिणतर्फ छ, गुलाब साह खातुनको घर । ६ वर्षीया गुलाब बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित घरमा ७ मंसिर बिहानसम्म हाँसी खुसी आँगनमा खेलिरहेकी थिइन् ।

त्यसदिन पनि गुलाब कहिले अम्मा चकलेट किन्दिनु त कहिले बिस्कुट किन्दिनु भन्दै खेलीरहेकी थिइन् । दिउँसो एकाएक गुलाबको खोजी भयो तर भेटिएन ।

निकै खोजी गरेपछि भेटिन् त भेटिइन् तर उनी चकलेट र बिस्कुट खान सक्ने अवस्थामा थिइनन् । उनलाई अपराधीले कहिले बोल्न नसक्ने,

 » पुरा समाचार पढ्नुहोस