गोरखामा-२-लाख-७१-हजारसहित-३-जना-जुवाडे-पक्राउ

११ मंसिर, गोरखा । गण्डकी गाउँपालिका-४ फुजेलबाट तीनजना जुवाडे पक्राउ परेका छन् । स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका-२ का २२ वर्षीय राजकुमार थापा र वडानम्बर ३ का ६३ वर्षीय खुमबहादुर अर्याल रहेका छन् ।

‘जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा राति दश बजे सादा पोशाकमा डीएसपीसहितको टोली पठाएको थिए,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले भने,

 » पुरा समाचार पढ्नुहोस