पलकी-सोल्टिनी-वर्षा

गायक किरण भुजेल र गायिका गीता शर्माको स्वरमा समावेश ‘मेरी सोल्टिनी’ सार्वजनिक भएको छ । गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ । गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ । सुवोल थापाले कोरियोग्राफी गरेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

यो गीतको भिडियोमा नायक पल शाह,

 » पुरा समाचार पढ्नुहोस