बालुवाटारमा-ओली-र-प्रचण्डवीच-घोचपेच

१३ मंसिर, काठमाडौं । लिखितरुपमा एक-अर्कावीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच अचेल एक्लाएक्लै सम्वाद हुन छाडेको छ ।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा उनीहरुवीच स्वाभाविक भेट भयो । तर, आपसमा घोचपेच भयो ।

सचिवालय बैठक एक बजे बोलाइए पनि केही ढिलो गरी शुरु भएको थियो,

 » पुरा समाचार पढ्नुहोस