अस्पताल-विवादले-राइनासमा-फाटो-:-मेयर-र-वडाध्यक्षले-गरे-छुट्टाछुट्टै-शिलान्यास

१५ मंसिर, पोखरा । लमजुङको राइनास नगरपालिकाको २३ फागुन २०७३ मा बसेको बैठकले वडा नम्बर ६ को धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति निर्णय गर्‍यो ।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइनसकेका कारण तत्कालीन कार्यकारी अधिकृत नुराराज कडरियाको अध्यक्षमा बसेको बैठकले धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने निर्णय गरेर पठायो । जिल्ला समन्वय समिति,

 » पुरा समाचार पढ्नुहोस