लिभोन-‘सिल्की-हेयर-एण्ड-स्मूथ-राइड’को-तेस्रो-विजेता-अक्साले-जितिन्-यामाहा-फेसिनो-१२५

लिभोन नेपालले भाटभटेनीसँगको सहकार्यमा संचालन गरेको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजनाका तेस्रो भाग्यशाली बनेकी छिन् पोखराकी अक्सा गुरुङ । गुरुङले यामाहा फेसिनो १२५ स्कुटर उपहार प्राप्त गर्न सफल भएकी छिन् ।

पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा संचालन गरिएको भाग्यशाली विजेता छनौट कार्यक्रममा उपस्थित दर्शक, ग्राहक तथा पत्रकारहरुमाझ मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् ।

जुन योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने ग्राहकहरुलाई भाग्यशाली कुपन प्रदान गर्ने गरिएको छ । उक्त कुपनबाट एकजना भाग्यशाली उपभोक्तालाई प्रत्येक महिना यामाहा फेसिनो १२५ स्कुटर उपहार प्रदान गरिंदै आएको छ र यस योजनाबाट हालसम्म २ जना भाग्यशाली विजेताले उक्त स्कुटर उपहार जितिसकेका छन् ।

लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो,

 » पुरा समाचार पढ्नुहोस