सचिवालयमा-ओलीका-४-अडान,-भोलिको-बैठकमा-नबस्ने

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तिक्ततापूर्ण रुपमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी परेपछि बैठक तिक्ततापूर्ण बनेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको बैठकको शुरुबाटै विवाद शुरु भएको थियो । सुरुमा ओलीले बैठकको एजेण्डाबारे प्रश्न गरेका थिए । प्रचण्डले सचिवालयमा पेश भएका डकुमेन्टबारे छलफल हुने बताए । तर ओलीले प्रचण्डको डकुमेन्टमा छलफल गर्न नसकिने अडान लिए ।

यदि यो डकुमेन्टमाथि छलफल भएमा बैठकको औचित्य नै नहुने ओलीले अडान लिएपछि भने माहौल अर्कै बन्न पुग्यो ।

स्रोतका अनुसार,

 » पुरा समाचार पढ्नुहोस