१६ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ३ जना, ललितपुर र झापाका २/२ जना, भक्तपुर, धादिङ, गोरखा, रुपन्देही, कपिलवस्तु, दाङका १/१ जनाको मृत्यु भएको प्रदेको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएको छ ।
काठमाडौंका ८० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उच्च रक्तचाप,